पथ टोल सुधार समितिको अध्यक्षमा थापा



नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ प्रगति पथ टोल सुधार समितिको चौथो साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेकाे छ । चौथो साधारण सभाबाट अध्यक्ष जुन बहादुर थापा चयन गरेको छ ।

जसको उपाध्यक्षमा चिरन्देबी शाह, सचीवमा पार्बती बिष्ट, स-सचिबान गिता रेग्मी र कोषाध्यक्षमा टंक गहतराज चयन गरेका छन् ।

सदस्यहरुमा कुल प्रसाद शर्मा, प्रेम लामा, शिला सुनार, मनमाया सोतिमगर, डम्बर श्रेष्ठ र ज्ञानेन्द्र बम चयन भएका छन् ।

यस्तै पूर्वअध्यक्ष राम बहादुर रावल, प्रमुख अतिथि समाजसेवी बसन्त मल्ल, विशिष्टि अतिथिमा जय बहादुर केसी र कार्यक्रम सञ्चालन पूर्व सचिव दिर्घराज बज्गाई रहेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रबार