बर्दिया ।
बर्दियाको बाँसगढीमा रहेको सिर्जनशील समाज नेपालले ठोस प्रमाणबिना नै चलेका हल्लाका पछि नलाग्न आग्रह गरेको छ ।
संस्थाका बारेमा विभिन्न हल्लाहरु चलेको भन्दै एक विप्ज्ञती निकालेर सर्जनशील समाज नेपालले कुनै सुचना र जानकारी चाहिएमा संस्थाकै आधिकारीक व्यक्तिहरुलाई सोध्न अनुरोध गरेको हो ।
उसले अभियान नितान्त सामाजिक अभियान भएको हुदा यदि कुनै सरकारी वा गैरसरकारी संस्था यो अभियानसँग जोडिन चाहेमा संस्था समक्ष आशय पत्र सहित आउन अनुरोध गरिएको छ ।
विप्ज्ञती
प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रबार










प्रतिक्रिया दिनुहोस्