कोहलपुर ।
सरकारले यसपटक पनि हजयात्राका लागि स्वीकृति नदिने भएको छ ।
शुक्रबार गृह मन्त्रालय अन्तर्गत नेपाल हज समितिको सचिवालयले यस वर्षको हजयात्रा सम्बन्धी सार्वजनिक सूचना जारी गर्दै कोरोना महामारीका कारण हज नहुने प्रष्ट पारेको हो ।
महामारीकै कारण गतवर्षपनि हजयात्रा हुन सकेको थिएन ।

प्रकाशित मिति : २०७८ असार ८ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्