खाडलमा डुबेर एकको मृत्यु



कोहलपुर, भदौ ३० बाँकेको बाँके उढरापुर–४ कबिता राना क्षेत्रीको छोरी डेढ वर्ष की गोमा रोनाको घर नजिकै रहेको पानीको खाडलमा डुबेर घाइते भए पछि उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७३ भदौ ३० गते बिहीबार