उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासका थप १२ जना सहित ५८ जनामा कोरोना पुष्टि



काेहलपुर । 

उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासका १२ जना सहित ५८ जनामा कोरोना पुष्टि भएकोछ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको ७ सय ३७ स्वाब परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २४ गते बुधबार