कोहलपुर :
बाँकेमा थप २६ जना कोरोना संक्रमित थपिएका छन् ।
सोमबार १५ जनामा कोरोना संक्रमित थपएिको बाँकेमा मंगलबार थप २६ जना थपिएका हुन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले ११ बजेसम्म २६ जना नयाँ संक्रमित थपिएको बताए ।
यसबारे विस्तृत जानकारी आएको छैन ।
प्रकाशित मिति : २०७७ साउन २७ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्