बाँकेका विभिन्न पालिकाहरुमा गरेर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । भेरी अस्पतालमा रहेको प्रयोगशालामा थप १६ जनामा कोरोना पुष्टि भएको हो ।
कुल पालिकामा कती थपिए
खजुरा गाउँपालिका १
डुडुवा गाउँपालिका २
राप्तीसोनारी गाउँपालिका ७
बैजनाथ गाउँपालिका ६
प्रकाशित मिति : २०७७ जेठ १४ गते बुधबार










प्रतिक्रिया दिनुहोस्