कोहलपुर :
आगामी आर्थिक वर्ष २०७८÷०८८ को नीति तथा कार्यक्रम शुक्रबार संयुक्त सधनमा प्रस्तुत गरिएको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
सरकारले नीती तथा कार्यक्रममा विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसबाट प्रतिरक्षा गर्ने कार्यक्रम ल्याएको छ । सरकारले नीति तथा कार्यक्रममार्फत आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने बताएको छ ।
हेर्नुहोस सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ ) सहित
नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल-1
प्रकाशित मिति : २०७७ जेठ २ गते शुक्रबार








प्रतिक्रिया दिनुहोस्