बाँकेको कोहलपुर शनिबार दिउँसो साढे चार बजेको समयमा सवारी दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका अनुसार एनटिभी चोकमा नेपाली सेनाको गाडि र मोटरसाइकल ठोक्किदा दुई जना गम्भिर घाइते भएका हुन् ।
दुवै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०७७ वैशाख २० गते शनिबार









प्रतिक्रिया दिनुहोस्