लकडाउन उल्लघंन गर्ने नेपालगञ्जमा धमाधम पक्राउ



नेपालगञ्ज ।

मंगलबारबाट जिल्ला प्रहरी कार्यालय बाँकेले लकडाउन उल्लघंन गर्नेहरुलाई पक्राउ गर्न थालेको छ ।

लकडाउनको उल्लघंन गर्नेहरु बढेसँगै आलोचना बढेपछि प्रहरीले पक्राउ गर्न थालेको हो । अहिले पनि प्रहरीले जिल्लाका विभिन्न स्थानहरुमा लकडाउन उल्लघंन गर्नेहरुलाई पक्राउ गरिहेको छ ।

जिल्लाभर लकडाउन उल्लघंन गर्नेहरुलाई नियन्त्रणमा लिनको लागि सयौंको संख्यामा अहिले प्रहरी परिचालन गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २५ गते मंगलबार