सिडियो र एसपीलाई प्रदर्शनकारीले घेरा हालेपछि सदभाव ¥याली स्थगित



कोहलपुर ।

बाँकेको कोहलपुरमा बृहत सदभाव ¥याली स्थगित भएको छ ।

कोहपुरका सिडियो र एसपीलाई प्रदर्शनकारीले घेरा हालेपछि सदभाव ¥यालि स्थगित भएको हो ।

कृषि क्षेत्रिय तालिम केन्द्रमा अपरान्ह तीन बजेदेखि सिडियो र एसपी टोलीलाई घेराहालेपछि स्थति भएको एक राजनितिक दलले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २३ गते सोमबार