बागलुङमा जीप दुर्घटना हुदाँ १४ जनाको मृत्यु



गुल्मी।

जीप गुल्मीबाट बागलुङको बुर्तिवाङ जाँदै थियो। जीप कुलपुजामा जान रिजर्भ गरिएको खुल्न आएको प्रहरीले जनाएको छ।

काठमाडौं। बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार विहान करीब १० बजे जीप दुर्घटना भएको हो।

जीप गुल्मीबाट बागलुङको बुर्तिवाङ जाँदै थियो। जीप कुलपुजामा जान रिजर्भ गरिएको खुल्न आएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी र स्थानीय पुगेर उद्दार प्रयास गरिरहेका छन्।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १७ गते मंगलबार