नागरिक सरोकार मञ्चको अध्यक्षमा विक



कोहलपुर/  नागरिक सरोकार मञ्च बाँकेको अध्यक्षमा हेमन्त वि.क. चयन भएका छन् ।

शुक्रबार कोहलपुर सम्पन्न दोस्रो अधिवेशनबाट वि.क.को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति समेत चयन गरिएको छ ।

जसको उपाध्यक्षमा गोमा शाही, सचिवमा लक्ष्मी पराजुली, सह सचिवमा आबेद अली, कोषाध्यक्षमा लाल बहादुर राना, वरिष्ठ सदस्यमा टेक बहादु शाही, यज्ञ बहादुर वली, सदस्यहरुमा लाल बहादुर बुढाथोकी, निरक शाही, ओम जंग शाही, पबित्रा परियार चयन भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ असोज २० गते शनिबार