बुटवल ।
लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । वसन्त पञ्चमी (श्रीपञ्चमी)को अवसरमा आज सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिए ।
२०८१ चैत २१ गते प्रदेश राजपत्रमा सार्वजनिक सूचना बमोजिम लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिइएको हो ।
प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्