
काठमाडौं, १९ मंसिर/ संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले सरकारको भूमिकाका कारण स्थानीय सकार अझै सक्रिय हुन नसकेको बताएको छ ।
निर्वाचनबाट जनप्रतिनिधि आएको सात महिना बितिसक्दा पनि आवश्यक संख्यामा जनशक्ति व्यवस्थापन गर्न नसक्दा स्थानीय तह कमजोर बनेको मन्त्रालयको भनाइ छ ।
प्रकाशित मिति : २०७४ मंसिर १९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्