
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा रहेको एक पसलमा भएको छ । वीरेन्द्रनगर नगरपालिका-६ जुम्ला रोडस्थित मंगलगढी चोक नजिकै रहेको मानिकेज पसलमा आगलागी भएको हो।
अहिले आगो नियन्त्रणमा लिनको लागि दमकल पठाइएको र नियन्त्रमा लिन सकस परिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। आगलागीमा भएको क्षति विवरण आउन बाँकी रहेको छ।
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्