कोशी प्रदेशमा कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय



काठमाडौं ।

सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिने निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णैय गरेको नेकपा एसका कार्यवहाक अध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १८ गते सोमबार