हुम्लाकाे लाली केन्द्रविन्दु भएर भूकम्पकाे धक्का



कर्णालीको हुम्लामा भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार सोमबार दिउँसो २ः३५ बजे हुम्लाको लाली केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प मापन भएको छ।

भूकम्पपछिको थप विवरण प्राप्त हुन बाँकी छ। पछिल्लो समय कर्णालीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार भूकम्प गइरहेको छ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख १८ गते सोमबार