बाँकेमा यसरी भइरहेको छ निर्वाचनको महासंग्राम तयारी (फोटोफिचर)



मंसीर ४ गते प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि अन्तिम तयारी गरिएको छ । अहिले कर्मचारी, सुरक्षाकर्मीहरु मतदान स्थलहरुमा पुगिसकेका छन्

। मतदाताको सहजताका लागि मतदानस्थल निर्माणको तयारी अवस्थामा उनीहरु जुटेका छन् । बाँके क्षेत्र नम्बर १ का विभिन्नस्थलमा निर्माणाधीन मतदानस्थलहरुको तस्विर ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ३ गते शनिबार