21 April 2024  |   आइतवार, बैशाख ९, २०८१

बाँकेमा यसरी भइरहेको छ निर्वाचनको महासंग्राम तयारी (फोटोफिचर)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर ३, २०७९  

मंसीर ४ गते प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि अन्तिम तयारी गरिएको छ । अहिले कर्मचारी, सुरक्षाकर्मीहरु मतदान स्थलहरुमा पुगिसकेका छन्

। मतदाताको सहजताका लागि मतदानस्थल निर्माणको तयारी अवस्थामा उनीहरु जुटेका छन् । बाँके क्षेत्र नम्बर १ का विभिन्नस्थलमा निर्माणाधीन मतदानस्थलहरुको तस्विर ।

प्रकाशित मितिः शनिबार, मंसिर ३, २०७९     9:43:20 AM  |