बाँसगढीको मेयर र उपमेयरमा एमाले विजयी



बाँके ।

बाँसगढी नगरपालिकाको मेयर र उपमेयर नेकपा एमालेले जितेको छ ।

मेयरमा एमालेका खड्गबहादुर खड्का र उपमेयरमा इन्दिरा चौधरी विजयी भएका हुन् । यसको औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ३ गते मंगलबार