नेपालगन्ज ।
नेपालगन्ज कोहलपुर सडक खण्डको राँझा चोकमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको तीव्र गतिको टिप्परको ठक्करबाट मंगलबार बिहान सवा आठ बजेको समयमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको ।
यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०७८ चैत १५ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्