16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

थारु पत्रकार संघ बाँकेको अध्यक्षमा हेमन्त चौधरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन २५, २०७८  

कोहलपुर ।

थारु पत्रकार संघ नेपाल बाँके शाखाको अध्यक्षमा हेमन्त चौधरी निर्विरोध चयन भएका छन् ।

बाँकेको अगैयामा बुधबार सम्पन्न बाँके शाखाको चौथो जिल्ला अधिवेशनबाट हेमन्त चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
कार्यसमिति नै निर्विरोध चयन गरिएको अध्यक्ष चौधरीले मिसन टुडेलाई जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, फाल्गुन २५, २०७८     4:30:44 PM  |