पूर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको राप्ती सोनारीको सम्शेरगञ्ज नजिकैं भारतीय नम्बरको कार दुर्घटना भएको छ ।
कार आफै अनियन्त्रित भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कोहलपुरमा प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा परेर कारमा सवार तीन जना सामान्य घाइते भएका छन् ।
तीव्र गतिमा रहेको कारको टायर पड्किदा अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।
प्रकाशित मिति : २०७८ फागुन २३ गते सोमबार










प्रतिक्रिया दिनुहोस्