नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाउने निर्णय गरेको छ ।
यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति : २०७८ फागुन १९ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्