संसद बैठक १५ गतेसम्मका लागि स्थगित



 काठमाडौं ।

प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित भएको छ ।

सरकारले गृहकार्यका नपुगेको भन्दै समय मागेपछि सूचना टाँसेर संसद बैठक स्थगित गर्ने सहमति भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १३ गते शुक्रबार