कोहलपुर ।
पूर्व पश्चिम राजमार्ग अन्तरर्गत कोहलपुरको चौराहामा पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको विरोधमा अखिल (क्रान्तिकारी) चक्काजाम गरेको छ ।
आइतबार बिहान १० बजेदेखि कोहलपुरमा चौराहामा बिहान ११ बजेसम्म एक घण्टा चक्काजाम गरिएको हो ।
पेट्रोलियम पदार्थको मूल्य बृद्धि सरकारले अस्वाभाविक रुपमा गरेको हुनाले विरोधमा मूल्य बृद्धि फिर्ता लिन दबाब दिन एक घण्टा चक्काजाम गरिएको अखिल (क्रान्तिकारी) का नेता डिबी शाहीले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ माघ २३ गते आइतबार
प्रतिक्रिया दिनुहोस्