13 June 2024  |   शुक्रबार, असार १, २०८१

कोहलपुर चौराहामा चक्काजाम (फोटोफिचर)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ २३, २०७८  

कोहलपुर ।

पूर्व पश्चिम राजमार्ग अन्तरर्गत कोहलपुरको चौराहामा पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको विरोधमा अखिल (क्रान्तिकारी) चक्काजाम गरेको छ ।

आइतबार बिहान १० बजेदेखि कोहलपुरमा चौराहामा बिहान ११ बजेसम्म एक घण्टा चक्काजाम गरिएको हो ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धि सरकारले अस्वाभाविक रुपमा गरेको हुनाले विरोधमा मूल्य बृद्धि फिर्ता लिन दबाब दिन एक घण्टा चक्काजाम गरिएको अखिल (क्रान्तिकारी) का नेता डिबी शाहीले जानकारी दिए ।

May be an image of 3 people and roadMay be an image of 7 people, people standing, people sitting, motorcycle and roadMay be an image of 10 people, people standing, motorcycle and road

प्रकाशित मितिः आइतवार, माघ २३, २०७८     11:00:50 AM  |