कति पुग्यो डलर र दिनारको भाउ, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



काठमाडौं ।

शुक्रबार अमेरीकी डलर एकको खरिददर ११९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२० रुपैयाँ ८ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ७७ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा पुगेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर आज ८४ रुपैयाँ ९९ पैसा पुगेको छ। यसको बिक्रीदर ८५ रुपैयाँ ४१ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ४५ पैसा पुगेको छ।

त्यस्तै, नेपाल राष्ट्र बैंककाअनुसार शुक्रबार कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा पुगेको छ। कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ ९५ पैसा पुगेको छ भने यसको बिक्रीदर ३९६ रुपैयाँ ९३ पैसामा कारोबार भइरहेको छ।

यीबाहेक अन्य देशको मुद्राको खरिददर र बिक्रीदर यस प्रकारको छः

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रबार