19 June 2024  |   बुधबार, असार ६, २०८१

६८ उपसचिवको सरुवा (कसको कहाँ सरुवा सूचीसहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ १८, २०७८  

काठमाडौँ ।

सरकारले ६८ जना उपसचिवको सरुवा गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिव स्तरीय निर्णयबाट ६८ उपसचिवको सरुवा गरेको हो । सोमवार मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै उनीहरूको सरुवा गरेको सिंहदरबार उच्च स्रोतले प्रशासनलाई जानकारी गराएको छ ।

मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा स्थानीय तह सम्ममा ती उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ। जसमा कतिपय बढुवापछि पदस्थापन समेत भएका छन् ।

यस्तो छ सरुवा सूची 

प्रकाशित मितिः मङ्लबार, माघ १८, २०७८     12:18:47 PM  |