13 June 2024  |   शुक्रबार, असार १, २०८१

भोलि देशभर सार्वजनिक बिदा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ १८, २०७८  

काठमाण्डौ ।

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।

सूचना

May be an image of one or more people and text

प्रकाशित मितिः मङ्लबार, माघ १८, २०७८     12:06:33 PM  |