19 June 2024  |   बिहिबार, असार ७, २०८१

श्री एयरलाइन्सले थप्यो नयाँ दुई नयाँ जहाज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ १५, २०७८  

काठमाडौं ।

श्री एयरलाइन्सले दुईवटा जहाज थप गरेको छ।

कम्पनीले शुक्रबार विज्ञप्ति जारी गरी हालैमात्र एउटा र शुक्रबार एउटा गरी दुईवटा ‘क्यू४०० ड्यास८’ विमान ल्याएको जनाएको छ।

‘तुम्लिङटार तथा सुर्खेत विमानस्थलमा समेत नियमित उडान सञ्चालन गरिदिन पर्यटन व्यवसायी तथा यात्रुहरुको मागलाई सम्बोधन गर्न’ हालका गन्तव्यसहित यी दुई गन्तव्यमा थप उडान गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित मितिः शनिबार, माघ १५, २०७८     10:21:07 AM  |