20 February 2024  |   मङ्लबार, फाल्गुन ८, २०८०

प्रेस चौतारी बाँकेको अध्यक्षमा दुर्गा रोकाय चयन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस २८, २०७८  

कोहलपुर  : प्रेस चौतारी बाँकेको अध्यक्षमा दुर्गा रोकाय चयन भएका छन् । प्रेस चौतारीको नवौँ अधिवेशनबाट रोकायको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

उपाध्यक्षहरुमा बिनोद भट्टराई, रेजिना मल्ल,सचिवमा कमल डांगी,सहसचिवहरुमा देवेन्द्र पौडेल,भगतराम थारु र कोषाध्यक्षमा जियाउल मुस्ताफा चयन भएका छन् ।


यस्तै सदस्यहरुमा रबिन्द्रसिह ठकुरी ,यदुराज मिश्र,दिपेश आचार्य,स्मृति देवकोटा,सोम गुरुङ ,जयपति ढकाल,कृष्ण जिसि,गोपाल वली,सपना परियार र मोहमद शाहिद अलि (समीर) चयन भएका छन् ।

यसैगरी सर्जन आरसी,कृष्ण चौधरी,धना केसी,अजमत अलि,पृती पटेल,मनोज कौशल,रमेशचन्द्र कुमाल,मोहमद मोहसिन,बिजय परियार र जगेश्वर थारु चयन भएका हुन् ।

प्रकाशित मितिः बुधबार, पुस २८, २०७८     7:33:23 PM  |