21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

दैलेखबाट सुर्खेत आउँदै गरेको ट्याक्टर दुर्घटना शाहीको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस १८, २०७८  

सुर्खेत ।

सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्य भएको छ । दैलेखबाट सुर्खेत आउँदै गरेको भे २ त ११५७ नम्बरको ट्याक्टर दुर्घटनामा परि २१ वर्षीय भुवन शाहीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार वीरेन्द्रनगर ७ नागमोडमा अनियन्त्रित भएर भएको दुर्घटनामा दैलेखको महाबु गाउपालिका ५ का शाहीको मृत्यु भएको जिल्ला ट्राफिक इन्चार्ज उपेन्द्र प्रसाद आचार्यले बताए ।

प्रकाशित मितिः आइतवार, पुस १८, २०७८     2:58:00 PM  |