भेरी अस्पतालमा ३ जना मृत फेलाः प्रजिअसहित सुरक्षा प्रमुखहरु अस्पताल पुगे



नेपालगन्ज ।

भेरी अस्पतालको स्टोर कक्षमा बिहीबार बिहान ३ जना मृत अवस्थामा फेला परेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारी लगायतका उच्च सुरक्षा अधिकारीहरु भेरी अस्पतालमा पुगेका छन् ।

घटनाबारे थप जानकारी लिन उनीहरु भेरी अस्पताल पुगेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १५ गते बिहीबार