कोहलपुर ।
कोहलपुरमा इलाका प्रहरी कार्यालयले असामाजिक गतिविधि राक्नका लागि होटलहरु छापामारेको छ ।
कोहलपुर नगर क्षेत्रभित्रका होटलहरुमा असामाजिक गतिविधि न्यूनिकरण गर्नका लागि प्रहरीले छापा हानेको इलाका प्रहरी कर्यालयका प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार न्यू सल्यानी गेष्ट हाउसकी साउनी सहित ९ जनालाई पक्राउ गरेको छ । न्यू गेष्ट हाउसकी साउनी सहित ३ जना र अन्य विभिन्न क्षेत्रबाट याैन गतिविधिमा संलग्न रहेका ६ जना पक्राउ गरेको डिएसपी खनालले बताए ।
प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमबार









प्रतिक्रिया दिनुहोस्