१५० बढी नेपाली काँग्रेसका क्रियाशिल सदस्य एमालेमा प्रबेश (फोटो फिचर)



काेहलपुर ।

नेपाली काँग्रेसका करिब एक सय ५० बढी क्रियाशिल सदस्यहरु एमालेमा प्रबेश गरेका छन् ।

नेकपा एमाले कोहलपुर ११ वडा समितिको आयोजनामा भएको पाटी प्रबेश कार्यक्रमा काँग्रेसका क्रियाशिल कार्यकर्ताहरु एमालेमा प्रबेश गरेको नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य चन्द्र बहादुर थारुले बताए ।

एमाले लुम्बिनी प्रदेश सदस्य चन्द्र बहादुर थारु र युवा संघ बाँकेका जिल्ला सदस्य अरुण थारुको बिशेष पहलमा काँग्रेसका क्रियाशिल सदस्याहरु ठुलो संख्यामा एमालेमा प्रबेश गराउन सफल भएको वडा समितिले जनाएको छ ।No description available.

कोहलपुर ११ कोहलपुर गाउँका नेपाली काँग्रेसका क्रियाशिल सदस्य ज्ञानु थारु बिमला थारु, दिलिप थारु कृष्ण थारु लगायत्का करिब एक सय ५० बढी कार्यकर्ता एमालेमा प्रबेश गरेको कोहलपुर ११ का वडा सदस्य बज्जु थारुले बताए ।No description available.

कोहलपुर ११ को कोहलपुर गाउँका पुरै गाउँ एमालेमा प्रदेश गरेको नेकपा एमाले कोहलपुर ११ वडा समितिले दाबी समेत गरेको छ ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १६ गते शनिबार