कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा नेपाल शिक्षक महासंघद्वारा रिले अनसन गरेको छ । शुक्रबार कोहलपुर नगरपालिका परिसरमा नेपाल शिक्षक महासंघद्वारा रिले अनसन गरेको हाे ।
विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघसंग गरिएका मागहरु कार्यान्वन गर्नका लागि रिले अनसन सुरु गरिएको कोहलपुर नगर समिति शिक्षक महासंघ आन्दोलन परिचालन समितिले जानकारी दिएको छ ।
कोहलपुर नगर समिति शिक्षक महासंघ अध्यक्ष राम प्रसाद चापागाईका उनका अनुसार शिक्षक महासंघसंग गरिएको सम्झौताहरु कार्यन्वन गर्न दवाव दिनका लागि रिले अनसन गरिएकाे बताए ।
प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्