
dlGqkl/ifb lg0f{o ;fj{hlgs
sf7df8f}F, !& k’; . ;~rf/ tyf ;”rgf k|ljlwdGqL uf]s’nk|;fb afF:sf]6f dGqfnodf laxLaf/ cfof]lht kqsf/ ;Dd]ngdf dlGqkl/ifb a}7ssf] lg0f{o ;fj{hlgs ub}{ . t:jL/ M gjLg kf}8]n, /f;;
कोहलपुर ।
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षबाट ५ जना मन्त्री बन्न लागेको दाबी गरेका छन्।
पूर्वमन्त्रीसमेत रहेका ओलीपक्षीय नेता बाँस्कोटाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत नेपाल पक्षलाई ‘भाइ कांग्रेस’को संज्ञा दिँदै देउवा सरकारमा सहभागी हुन लागेको दाबी गरेका हुन्।
कांग्रेसबाट ९ जना, नेपाल पक्षबाट ५ जना, माओवादी केन्द्रबाट ६ जना, जसपा यादव पक्षबाट ५ जना मन्त्री बन्ने सम्झौता भएको उनको दाबी छ।
प्रकाशित मिति : २०७८ साउन २ गते शनिबार









प्रतिक्रिया दिनुहोस्