दाङमा ब्राउन सुगर सहित एकजना पक्राउ



शिवु खनाल

दाङमा लागू औषध ९ ब्राउन सुगर ० सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका वडा नम्बर ९ घर भै हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षिय रमेश पन्त रहेका छन ।

पन्तलाई गोप्य सुचनाको आधारमा यहि असार १९ गते शनिवार राती ८ बजे अमिलिया( तुलसीपुर सडक खण्ड अन्तर्गत दमारगाउँ बाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनको साथबाट नौ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २१ गते सोमबार