संसद् विघटनसम्बन्धी सुनुवाइ फागुन २३ सम्म सर्‍यो



काठमाडौं ।

सर्वोच्च अदालतमा संसद् विघटनसम्बन्धी परेको रिटको सुनुवाइ २३ गतेसम्मका लागि सरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले इजलासमार्फत यस्तो घोषणा गरेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १८ गते मंगलबार