26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

पूर्वअर्थमन्त्री महत भन्छन् : असार मसान्ततिर मात्रै कामचलाउ बजेट ल्याउनुपर्छ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८  

काठमाडौं:  पूर्व अर्थमन्त्री तथा नेपाल कांग्रेसका नेता रामशरण महतले विश्वासको मत नपाएको सरकारले अध्यादेशमार्फत बजेट ल्याउन ल्याउनु गलत हुने बताएका छन् ।

महतले बजेट अध्यादेश ल्याउनैपर्ने भएमा असारमसान्तसम्म सरकारले पर्खिनुपर्ने बताए ।

 

अदालतमा पुगेको संसद विघटनविरुद्धको मुद्दाको फैसला असार मसान्तसम्म नआउने अवस्थामा मात्रै सरकारले गत वर्षको बजेटको कार्यक्रमअनुसार नै कामचलाउ बजेट ल्याउनुपर्ने उनको मत छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८     4:43:41 PM  |