काेहलपुरमा एका बिहानै ठुलाे दुर्घटना, एककाे मृत्यु, दुई घाइते



काेहलपुर।

पुर्वपश्चिम राजमार्ग अन्र्तत कोहलपुर नगरपालिका ३ किरणनाला नजिकै दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुइ जना घाइते भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजु भण्डारीले बताए ।  थप विवरण आउन बाँकी…….

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन १८ गते मंगलबार