कोहलपुर चाैराहमा नगर बिकासकाे सरकारी जग्गा पाउन सडक चक्काजाम



काेहलपुर ।

अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी संघर्ष समिति कोहलपुरले नगर बिकासकाे सरकारी जग्गा पाउनुपर्ने भन्दै चक्काजाम गरेका छन्र ।

आज बिहना ९ बजेदेखि चाैराहमा अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी संघर्ष समितिले कोहलपुर चाैराहमा आन्दाेलन गरिरहेका छन्र ।

उनीहरूले स्थानीय तहले लगत संकलनमा भूमिहीन र सुकुम्बासीहरुलाई सहभागी नगराएको भन्दै उनीहरुले तीन देखि शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् । May be an image of one or more people and roadउनीहरुले  कोहलपुर नगरपालिका वडा नम्बर ११ को कार्यालयमा नारा जुलुस सहित धर्ना समेत दिएका थिए । उनीहरुको धर्नाका कारण वडा नम्बर ११ को कार्यालयको कामकाज ठप्प भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन १५ गते शनिबार