विश्वविद्यालयको निर्णय मान्दैनौं



 

नेपालगञ्ज मेडिकल कलेजबाट एमबिबिएस पूरा गरेका विद्यार्थीहरु आन्दोलन भएका छन् ।

No description available.एमबिबिएस पूरा गरेपछि नेपाल मेडिकल काउन्सिलले निर्धारण गरेको एक वर्ष इन्र्टनसिप गर्दा पनि काठमाडौं विश्वविद्यालयले थप एक महिना इन्र्टनसिप गर्नुपर्ने निर्णय गरेपछि एमबिबिएस पूरा गरेका विद्यार्थीहरुले आइतबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विरोध जनाएका हुन् ।

No description available.

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर ८ गते सोमबार