2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

आगलागी हुदा दुइ जना वालकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ २५, २०७२  

दीपक शर्मा

गुलरिया बर्दिया

२०७२ माघ २५ गते

घरमा आगलागी हुदा एकै घरमा दुइ जना वालकको मृत्यु भएको छ । बर्दियाको पशुपतिनगर गाविस वार्ड ६ झपै गाउमा रहेको भवानी प्रसाद न्यौपानेको खुद्रा पसलमा गएराति अचानक आगलागी हुदा न्यौपानेका ८ वर्षिय छोरा घनश्याम न्यौपाने र ४ वर्षिया छोरी स्वष्तिका न्यौपानेको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । आगलागीमा परी भवानि प्रसाद न्यौपानेकी श्रीमति कोपिला न्यौपाने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, माघ २५, २०७२     5:46:26 PM  |