बाँकेमा २६ संक्रमित थपिए



कोहलपुर :
बाँकेमा थप २६ जना कोरोना संक्रमित थपिएका छन् ।

सोमबार १५ जनामा कोरोना संक्रमित थपएिको बाँकेमा मंगलबार थप २६ जना थपिएका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले ११ बजेसम्म २६  जना नयाँ संक्रमित थपिएको बताए ।

यसबारे विस्तृत जानकारी आएको छैन ।

 

  • No tags available
प्रकाशित मिति : २०७७ साउन २७ गते मंगलबार