18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

युवा संघका पुर्व केन्द्रिय सदस्य पुन सहित ९४ जनाले नेपाली काँग्रेसमा प्रवेश

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन १०, २०७७  

काेहलपुर ।

युवा संघ नेपालका पुर्व केन्द्रिय सदस्य अजय पुन मगर (गोपाल पुन) नेपाली काँग्रेसमा प्रवेश गरेका छन्र । नेपाली काँग्रेसका संस्थापक नेता विपी कोइरालाको ३८ औँ स्मृती दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा पुन सहित ९४ जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. गोपाल दहितले नेकपा बाँकेका सदस्य समेत रहेका पुन सहित ९४ जना युवाहरुलाई नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । पार्टी प्रवेश कार्यक्रममा बोल्दै पुनले अबको राजनैतिक यात्रा विपीले देखाएको बाटोबाट अगाडी बढ्ने बताएका छन् ।Image may contain: 4 people, including Harsing Kathayat, people standing

प्रकाशित मितिः शनिबार, साउन १०, २०७७     6:40:35 AM  |