सात फोटोमा नेपालगञ्जमा बन्दको प्रभाव



नेपालगञ्ज :

बाँकेको प्रमुख सहर नेपालगञ्जमा जनता कफर्युको प्रभाव देखिएको छ ।

जसका कारण मंगलबार बिहान देखि नै नेपालगञ्ज सुनसान बनेको छ ।

सुरक्षाकर्मी बाहेक सर्वसाधारण बाहिर निस्केका छैनन् ।

अत्यावश्यक बाहेक अन्य व्यक्तिलाई बाहिर निस्कन दिइएको छैन । नेपालगञ्ज बजार पुर्ण रुपमा बन्द भएको छ । तस्बिर हेर्नुहोस ।

प्रकाशित मिति : २०७६ चैत ११ गते मंगलबार