नेशनल प्याब्सनको अध्यक्षमा  श्याम कुँवर, सचिवमा शिव प्रसाद डाँगी निर्वाचित



कोहलपुर।

बाँके जिल्लाको नेशनल प्याब्सनको अध्यक्षमा पुनः श्याम कुँवर  निर्वाचित भएका छन् ।

नेशनल प्याब्सनको आठौ जिल्ला अधिवेशनबाट १५ सदस्यीय सहित कुँवर पुनःअध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

जसको प्रथम उपाध्यक्षमा किशोर राज मल्ल, द्धितीय उपाध्यक्षमा  चिरञ्जीवी चन्द, सचिवमा शिव प्रसाद डाँगी, सह -सचिवमा झलक वली, कोषाध्यक्षमा गोविन्द रावत, सह -कोषाध्यक्ष लोकराज डाँगी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा अखिलेष गुप्ता, धन बहादुर वली, रतन बहादुर चलाउने, अनुप शाही, विष्णु प्रसाद केसी, कुल बहादुर खड्का, धन बहादुर खड्का, प्रशान्त रिजाल सर्वसम्मत चयन भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ २९ गते बुधबार