26 May 2024  |   आइतवार, जेष्ठ १३, २०८१

बाँकेमा पत्रकार असुरक्षित बन्दै , मिसन टुडे राष्ट्रिय दैनिकका समाचार प्रमुख वलीलाई आक्रमण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस ८, २०७६  

कोहलपुर ।

बाँकेमा पत्रकारहरु असुरक्षित बन्दै गएका छन् । केही दिनयता पत्रकारहरु माथि नै साङकेतिक प्रहारका घटना दाेहाेरिन थालेका छन् ।श्रृखलाबद्व रूपमा अात्रमण हुन थालेपछि पत्रकारहरु असुरक्षित बन्दै गएका हुन् । शनिबार काचुली खबरका कार्यकारी सम्पादक संगिन शर्मालाई केही युवाले कार्यालय परिसरमा कुटपिट गरेपछि घाइते  भएका थिए ।

यस्तै साेमबार राति अफिसकाे काम सकाएर काेहलपुरबाट नेपालगन्ज जानेक्रममा मिसन टुडे राष्ट्रिय दैनिक पत्रिकाका समाचार प्रमुख कृष्ण वलीलाई आक्रमण

प्नयास भएकाे थियाे ।उनलाई राति १०: ३० बजे कोहलपुरबाट मोटरसाइकलमा रहेका केेही युवाहरूले  राँझासम्म पछ्ययाएका थिए  । वलीलेे राझा नजिक पुगेेेेपछि प्रहरीकाे सुरक्षामा गएकाे बताए ।पछि प्रहरीलेे पत्रकार वलीलाइ सुरक्षा दिएकाे थियाे ।

प्रकाशित मितिः मङ्लबार, पुस ८, २०७६     9:38:43 AM  |