कोहलपुर ।
बाँकेमा पत्रकारहरु असुरक्षित बन्दै गएका छन् । केही दिनयता पत्रकारहरु माथि नै साङकेतिक प्रहारका घटना दाेहाेरिन थालेका छन् ।श्रृखलाबद्व रूपमा अात्रमण हुन थालेपछि पत्रकारहरु असुरक्षित बन्दै गएका हुन् । शनिबार काचुली खबरका कार्यकारी सम्पादक संगिन शर्मालाई केही युवाले कार्यालय परिसरमा कुटपिट गरेपछि घाइते भएका थिए ।
यस्तै साेमबार राति अफिसकाे काम सकाएर काेहलपुरबाट नेपालगन्ज जानेक्रममा मिसन टुडे राष्ट्रिय दैनिक पत्रिकाका समाचार प्रमुख कृष्ण वलीलाई आक्रमण
प्नयास भएकाे थियाे ।उनलाई राति १०: ३० बजे कोहलपुरबाट मोटरसाइकलमा रहेका केेही युवाहरूले राँझासम्म पछ्ययाएका थिए । वलीलेे राझा नजिक पुगेेेेपछि प्रहरीकाे सुरक्षामा गएकाे बताए ।पछि प्रहरीलेे पत्रकार वलीलाइ सुरक्षा दिएकाे थियाे ।
प्रकाशित मिति : २०७६ पुस ८ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्