कोहलपुर ।
प्रहरी र विद्यार्थीविच झडप हुँदा २४ जना विद्यार्थीहरु घाइते भएका छन् ।
२४ जना घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर भएको डा देवेन्द्र आचार्यले जानकारी दिए ।
ट्रकले किचेको बालिकाको मृत्यु नभएको डा देवेन्द्र आचार्यले जानकारी दिए ।
सामाजिक सञ्जालमा बालिकाको मृत्यु भन्ने भ्रमित समाचार फैलिएको उनले जानकारी दिए ।
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार
प्रतिक्रिया दिनुहोस्